Skip to main content

Posts

Featured

[ A Black Crow ]

काँ....... काँ....... काँ.........  कालो कुरुप कागको कर्कश कराई !  सपना टुट्छ । निन्द्रा छुट्छ । म ब्युँझिन्छु ।  आँखा मिच्दै बरण्डामा एक नजर फ्याँक्छु । कालो काग बेसुरले गित गाईरहेको छ ।  ओछ्यानबाट आफुलाई छुटाउछु र बरण्डा निस्किन्छु । कागलाई धपाउछु । काग उडेर घर अघिको रुखमा बस्छ । म पुन ओछ्यानमै टासिंन जान्छु । काग पनि पुन बरण्डामै टासिंन आउँछ र पुन चिच्याउन थाल्छ, काँ...... काँ......... काँ........ !  उच्च डेसिबल भएको कागको कराईले मेरो कानको पर्दा फुट्ला'झैं हुन्छ । बाथरुम पस्छु । फ्रेस हुन्छ । ब्रेकफास्ट बनाउछु, खान्छु ।  काग एकोहोरो कराको कराई छ । प्लेटमा ब्रेडलाई टुक्राटुक्रा पारेर बरण्डामा राखिदिन्छु ।  काग प्लेटको छेउमा आउँछ । ब्रेडको टुक्रा हेर्छ तर खाँदैन । फेरि कराउन थाल्छ ।  आखिर किन बिहानैबाट कराउँदै छ यो काग ? के चाहिएको छ यसलाई ? यसरी काग करायो भने पाहुना आउँछन् रे ! के आज पाहुना आउँदै छन् त मेरो घरमा ?  काग र कागको कर्कश कराईलाई वेवास्ता गर्दै पढ्दै गरेको थ्रीलर किताब "द वमेन इन द विन्डो" पल्ट...

Latest posts

[ Knock ! Knock ! Let me in ]

[ The Truth behind the Lies ]

[ Mirror : Reflection of the Horror ]

" I am S{NO}WMAN "

" Life = Ashes + Skeleton =Death "

" The Diary of Ritesh "

" That Dark Night "

" Death is my God "

" Death has no Destination "

" Death : An origin of Life "