" How old are you ?"
पृथ्वी घुम्छ !
त्यो संगै समय दौडिन्छ !
र त्यो संगै मान्छेको उमेर पनि बढ्छ !
यो एक किसिमको चक्र जस्तै हो !
तर, यदि यी तीन मध्ये एउटा मात्रै रोकियो भने ?
फ्रीज भयो भने ?
के हुन्छ ?
गाइज !
ह्वाट डु यु थिङ्क ! इज इट पोसिबल ?
*********
कुनै अनाम पार्कमा रहेको सिमेन्टेड बेन्चको एक छेउमा बसेर आफू अघि नाचिरहेको समयलाई अबलोकन गर्दै थिए, जाँच गर्दै थिए, बिचार गर्दै थिए , मनन गर्दै थिए, चिन्तन गर्दै थिए।
"अबको दस मिनेटमा म फर्किनु पर्छ !" मैले आफुलाई भने ।
एउटा बूढो मान्छे, मेरो अनुमानमा लगभग पचास वर्ष जत्तिको; म बसेको सिमेन्टेड बेन्चको एक छेउमा बस्न आइपुग्यो ।
मरुभूमि जस्तै टाउको- पुरै चिन्डे । आँखामा बाक्लो फ्रेमको चस्मा टासिंएको । कुप्रो शरीर ।
अनुहारमा चाउरिपनको रेखा भन्दा रगत बग्ने नशा लटरम्मै फलेको ।
"अँकल ! कति बज्यो ?" उसले म तिर फर्किदै सोध्यो ।
"अँकल ?" मैले जिल खाए ।
"हजुर !" म नजिक सर्दै उसले पुन सोध्यो । "भन्नुस'न ! कति बज्यो ?"
"म तपाईंको अँकल जस्तै देखिन्छु र ?" मेरा आँखाहरु तन्किए।
उसले, म बाट आफ्नो नजर हटायो र मौन बस्यो ।
मैले उसलाई एकोहोरो हेरिरह्ये।
"छोरा, लाउ आइस्क्रिम !" एक जना मान्छे, अन्दाजी चालीस बर्ष जत्तिकोले म संगै बसेको त्यो बूढोलाई आइस्क्रिम थमाइदियो।
बूढा रमाउदै आइस्क्रिम खान थाल्यो अनि म चाहिँ जिल ।
"एस्क्युज मि !" मैले त्यो अधबैँशेलाई बोलाए ।
" हजुर ?" मुस्कुराउदै उ म छेउ आयो । "भन्नुस !"
" उहाँ तपाईंको छोरा...... !" म बिचमै अड्किए ।
"हजुर, म उसको बाउ हुँ !" बेन्चमा बस्दै भन्यो - " उसलाई रोग लागेको छ !"
"रोग ?" मैले प्रश्नवाचक अनुहार लगाए ।
"उसलाई 'प्रोजेरिया' लागेको छ !" भावुक हुँदै भन्यो । " त्यसैले बूढो देखिन्छ, तर उ भर्खर बार्ह बर्षको मात्रै भयो !"
बूढो देखिने त्यो बच्चा रमाउदै एक्लै पार्कमा खेलिरहेको थियो ।
म भित्र चाहिँ अनेकौ तर्कनाहरु खेल्न थाल्यो ।
यस्तो लाग्यो- हामीहरुको यसरी पुर्व योजना बिनै भएको भेट एउटा संयोग मात्रै होइन, अरु नि केही हो जुन पहिलैबाट तय थियोे ।
म हिडिरहेको बाटोमा उ पर्खाल बनेर आयो, मैले बाध्य भएर बाटो परिवर्तन गर्नु पर्यो । आफ्नो उद्घेश्य परिवर्तन गर्नु पर्यो ।
"सायद म उसलाई सहयोग गर्न सक्छु !" मैले आफ्नो हात उसको काँधमा बिसाए ।
उसले रुञ्चे मुस्कान मुस्कुराउदै भन्यो, " तपाईंले मात्र होइन, कसैले पनि सहयोग गर्ने सक्दैनन् मेरो छोरालाई !"
"किन सजिलै हार मान्नुहुन्छ तपाईं ?" उसको छोरा तिर हेर्दै भने- " यत्ती सम्झिनुस म तपाईं'कै छोराको लागि आएको हुँ !"
उ मलाई एकोहोरो टोलाएर हेर्न थाल्यो ।
सायद सोच्यो होला- औसधि'नै नभएको यो रोगलाई यस्तो बकुम्फुसेले कसरी ठिक पार्दो हो ?
"तपाईं को हो र ?" उसले म तिर अबिश्वासको आँखा गाड्दै सोध्यो- "डाक्टर ?"
"होइन !" मैले भने ।
"अनि ?" आफ्नो आवाज दबाउदै भन्यो- "सायद उ संग जिउनको लागि अब एक वर्ष भन्दा पनि कम समय छ, भगवानले मात्र बचाउन सक्छ मेरो छोरालाई !"
"सम्झिनुस म नै भगवान हुँ !" मुस्कुराउदै भने- "म ठिक पार्न सक्छु तपाईंको छोरालाई !"
उसले झुरुक्क बेन्चबाट आफुलाई उठाउदै भन्यो, " यो रोगको उपचार छैन !" र सरासर आफ्नो छोरालाई लिएर आफ्नो बाटो तताउन थाल्यो ।
म हेरेको हेरै भए ।
उसले मेरो बिश्वास पनि कसरी गरोस् !
उसको लागि त म सिर्फ एउटा पागल अपरिचित नै त हो !
"एन इन्सेन स्ट्रेनजर केम आउट अफ ब्लु !"
म दौडिदै उसको पछि लागे ।
पछाडीबाट उसको हात समाउदै सोधे- "तपाईंलाई के लाग्छ, म कति बर्षको भए ?"
उसले म तिर फर्किदै ठूलो आवाजमा भन्यो- "स्टप फलोइङ मि !"
मैले उसको हात छोड्दै भने- "म असी वर्षको भए, आइ एम एट्टि इयर्स ओल्ड !"
उसले मलाई माथी देखि तल सम्म दोर्याइ, तेर्याइ हेर्न थाल्यो ।
म उसको अनुहारलाई पढ्न थाले ।
उसले अट्टहाँस हाँस्दै भन्यो- " मेरो छोरालाई होइन, तपाईंलाई चाहिएको छ उपचार । यु फ्रीक ! गेट लस्ट !"
"म तपाईंलाई प्रमाणित गरेर देखाउन सक्छु !" उसको बाटो रोक्दै भने ।
"कसरी ?" उ मेरो सामु ठिङ्ग उभियो ।
"म डाक्टर होइन, बैज्ञानिक हुँ !" मैले बिस्तारै भने ।
उ मलाई आँखा नझिम्काइ हेर्न थाल्यो । झर्को नमानी सुन्न थाल्यो ।
मैले थपे- " तपाईं पत्याउनुस या नपत्याउनुस म असी वर्षको भए, तर पच्चीस वर्षको जस्तै देखिन्छु । मैले यस्तो फर्मुला पत्ता लगाएको छु, जसले मान्छेको आयु बढाउने कोषहरुलाई नियन्त्रण गर्न सक्छन्, स्टेबल बनाउन सक्छन् ; जसले गर्दा मान्छेहरु बर्सौ सम्म पनि सधैं जवान देखिन्छन् ।
उ अलि कन्भिन्स्ड देखियो ।
हामी नजिकैको सिमेन्टेड बेन्चमा बस्यौ ।
उ मलाई अधैर्यका साथ सुनिरह्यो अनि मैले उसलाई धैर्यका साथ सुनाइरह्ये ।
"मान्छेको आयु बढाउने कोषहरु एक सेकेन्डमा कयौं मर्छन्, अनि कयौं जन्मिन्छन् । यहीँ कोषहरुको जन्मिने, मर्ने प्रक्रियाले नै मान्छेको उमेर बढ्दै जान्छ, मान्छे बूढो हुँदै जान्छ। कोषहरुको यो प्रक्रियालाई रोक्न सक्यो भने हामी मान्छेहरु कहिलौ बूढो हुदैनौ ।" मैले उसलाई वेलिबिस्तार लगाए ।
"तर के यो सम्भव होला र ?" उसले निधार खुम्चाउदै सोध्यो ।
"असम्भव भन्ने केही हुदैन !" मैले भने- " केही बैज्ञानिकहरु अहिले यसको खोज, अनुसन्धानमा ब्यस्त छन्, तर धेरै बर्ष पछि मात्रै भबिस्यमा उनिहरुले यसको फर्मुला पत्ता लगाउन सक्षम हुनेछन् !"
उसले व्यग्रताको साथ सोध्यो, " पत्ता नै नलागेको फर्मुला तपाईंले चाहिँ कसरी पत्ता लगाउनु भो ?"
"किनभने म यो समयको होइन !" मुस्कुराउदै भने ।
" मतलब ?" उसका आँखा ठुला भए ।
"म भबिस्यबाट आएको हुँ !" सके सम्म उसलाई कन्भिन्स्ड बनाउने अनुहार लगाउदै भने- "समय यन्त्रको मद्दतले !"
**********
" सन् 1900 तिर विश्वमा मान्छेको औसत आयु 34 देखि 40 बर्षको थियोे । त्यो बेला ठुलो मात्र होइन सानोतिनो रोगहरुको पनि औसधि उपचार सम्भव थिएन, त्यसैले सानातिना रोगहरुले पनि मान्छेहरु मर्थे ।"
**********
" बिस्तारै विश्व बिकास हुँदै गयो, परिवर्तन हुँदै गयो ।
मान्छेहरु सजग हुन थाले, आफ्नो जिवनशैलीमा परिवर्तन ल्याउन थाले । सानोतिनोको त के कुरा गरौं ठुला ठुला महामारी रोगहरुको पनि औसधि उपचार सम्भव हुन थाल्यो ।
अहिले विश्वमा मान्छेको औसत आयु 80 बर्षको आसपासमा छ !"
**********
" तर, केही डेड्ली रोगहरुको भने आजको दिन सम्म पनि उपचार सम्भव छैनन् । नयाँ-नयाँ भयानक भाइरल भाइसहरु पनि उम्रीदै छन् । यिनै डेड्ली रोगहरुको औसधि उपचार पत्ता लगाउन बैज्ञानिकहरु लागि परेका छन्, र भबिस्यमा पत्ता लगाएरै छोड्नेछन् । बैज्ञानिकहरुले अनुमान लगाएका छन्- त्यति बेला विश्वमा मान्छेहरुको औसत आयु 100 को आसपासमा हुनेछ !"
गाइज !
ह्वाट डु यु थिङ्क, इज इट पोसिबल ?
********

Comments
Post a Comment